images
images

सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

    काठमाडौं / सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ ।

    images
    images

    यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ ।


    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार