images
images

कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा, क–कसले खरिद गर्न सकिन्छ ?

कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा, क–कसले खरिद गर्न सकिन्छ ?

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा, क–कसले खरिद गर्न सकिन्छ ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    images
    images

    विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले यस शेयर विक्रीमा लयाएको हो । ईच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बेंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।

    बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार