images
images

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुन कम्पनीको कति कित्ता ?

    काठमाडौँ / तीन कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । सिद्धार्थ बैंकको ३ लाख कित्ता, कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र जानकी फाइनान्सको ५० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

    images
    images

    यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार