शेयर मार्केट

काठमाडौँ / पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो...