शेयर मार्केट

काठमाडौँ / नेपाल स्टक एक्सचेन्जमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्र सूचीकृत भएको छ ।  नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका रू ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र रू १० अर्बको...