मार्केट मुभमेन्ट

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार करेला, काक्रो, कटहरलगायतका केही तरकारी तथा फलफूलको भाउ बढेको छ । आज तितो करेलाको भाउ प्रतिकेजी ६६ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको...