images
images

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    काठमाडौँ / साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । 

    images
    images

    आइतबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा झरेको छ । 

    त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदीलाई सोमबार १ हजार ७ सय ७५ रुपैयाँ मात्रै पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार