images
images

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

    काठमाडौँ / संविधान दिवसको दिन अर्थात आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । 

    images
    images

    बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर तोलामा १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । 

    यता, चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा झरेको छ । यसअघि भने प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ तोकिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार