अर्थनीति

काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा आयातनिर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेको छ...