डबली

समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो। मङ्गला गाउँपालिका५ स्थित चाङ्गाधुरीपा पर्दछ । अहिले पर्यटक र पूर्वाधारको पर्खाइमा छ। पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण,...