Enter your email address and we will send you a link to reset your password.
कोखेडाँडा समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको छ ।पछिल्लो समय पर्वत मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित पर्ने कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। यहाँ विशेषगरी हिमाल हेर्न जाने यात्रु बढेका हुन्...