Enter your email address and we will send you a link to reset your password.
जनकपुर / मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ। ‘इ-गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ। देशभरि इ-गभर्नेन्ससँग सम्बन्धित असल अभ्यास मधेस प्रदेशमा...