प्रबिधि

काठमाडौँ / नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ 'मोबाइल  अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।   यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्।बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ...