images
images

नारायणीमा फाल हानेका ब्यक्तिको सकुशल उद्दार

नारायणीमा फाल हानेका ब्यक्तिको सकुशल उद्दार

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    नारायणीमा फाल हानेका ब्यक्तिको सकुशल उद्दार
    images
    images

    चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका ब्यक्तिको सशस्त्र प्रहरीले फागुन ९ गते सकुशल उद्धार गरेको छ ।

      सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारी पुलबाट नारायणी  नदिमा हामफालेको अवस्थामा नं १७  गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार