काठमाडौँ / नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ २० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ २६ पैसा र बिक्रीदर १७२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर ४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिदार ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर ४५० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर ३६९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर ३६१ रुयैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।