images
images

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ३४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिदमा १५२ रुपैयाँ ४१ पैसा र बिक्रीमा १५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६  रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिद मूल्य ३६५ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार