काठमाडौं/ नेपाल हस्तकला महासंघको यहि पुस २६ र २७ गते सम्पन्न ४४ औँ वार्षिक साधारण सभाले कार्यसमिति चयन गरेको छ ।
कार्य समितिका निर्वाचनबाट महासंघको अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, (जिल्ला र प्रदेश हस्तकला संघ १, वस्तूगत संघ १, उद्योग १, वाणिज्इ १, व्यक्तिगत १ र एसोसिएसनबाट १) गरी पदाधिकारी जम्मा ८ जना र कार्यसमिति सदस्य १५ (जिल्ला हस्तकला संघ २, वस्तूगत संघ २, उद्योग ३, बाणिज्इ ३, व्यक्तिगत ४ र एसोसिएन १) गरी जम्मा २३ स्थानको लागि निर्वाचन भएको जनाएको छ ।
हस्तकला उद्योग, व्यवसाय र निकासी प्रबद्र्धनका साथै यस क्षेत्रमा संलग्न उद्यमी, ब्यवसायी, कलाकार, कालीगढहरुको हित प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित भएको महासंघले विभिन्न कार्यसमिति चयन गरेको
महानिर्देशक उत्तम प्रसाद देवकोटाले बताए ।
महासंघको विधान अनूसार निवर्तमान अध्यक्ष पदेन कार्य समितिमा रहने व्यवस्था छ । अध्यक्षबाट कार्य समितिमा ५ महिला सहित २ जनाको मनोनयन गर्ने ब्यवस्था भए अनूसार महासंघको २६ सदस्यमा कार्य समिति हूने ५ । नयाँ कार्यसमितिमा नयाँ निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरुको नामावली यी हुन् ।
१. अध्यक्ष : रविन्द्र शाक्य
२. वरिष्ठ उपाध्यक्षः राजमान बज्राचार्य
३. उपाध्यक्षहरुः
– जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्ष ः मलिका श्रेष्ठ
– वस्तूगत संघ उपाध्यक्षः श्रीकृष्ण प्रजापति
– उपाध्यक्ष – उद्योगः सबिता महर्जन
४. उपाध्यक्ष – वाणिज्यः प्रताप शाक्य
– उपाध्यक्ष – व्यक्तिगतः नबिन शाक्य
– उपाध्यक्ष – एसोसिए६ः किरण कुमार स्थापित
५. कार्यसमिति सदस्यहरुः
– जिल्ला र प्रदेश हस्तकला संघ कार्यसमिति सदस्यः
– मात्रीका देवी प्रसाई
– रमेश राज बज्राचार्य
– वस्तूगत सं३ कार्यसमिति सदस्यः
–उपेन्द्र बाराही
– धन प्रसाद लामिछाने
६. उद्योग – कार्यसमिति सदस्यः
– अमुल्य देवी शाक्य
– राजिब शाक्य
– विक्रम सिंह महर्जन
७. वाणिज्यतर्पmका कार्यसमिति सदस्यहरु ः
– अवनीश प्रधानाङ्ग
– प्रविन बहादूर शाक्य
– मिलन वीर मालाकार
८. व्यक्तिगत तर्पmका कार्यसमिति सदस्यहरु ः
– उदिप शाक्य
– बिकाश शाक्य
– मा०िाक मान शाक्य
– सूजन रत्न शाक्य
– एसोसिएट – कार्यसमिति सदस्यः
– दिपेन्द्र शाक्य