images
images

जनकपुरमा किन आन्दोलित भए विद्यार्थीहरू ? क्याम्पसमा तोडफोड

जनकपुरमा किन आन्दोलित भए विद्यार्थीहरू ? क्याम्पसमा तोडफोड

मंगलवार, पुस १६ २०८१
मंगलवार, पुस १६ २०८१
  • जनकपुरमा किन आन्दोलित भए विद्यार्थीहरू ? क्याम्पसमा तोडफोड
    images
    images

    जनकपुर / जनकपुरधामको राराब (रामस्वरूप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरू आन्दोलित भएका छन् ।
    बुधबार (भोलि) देखि शुरू हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू विहानैदेखि विरोधमा उत्रिएका हुन् ।

    विद्यार्थीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरूमा आगोसमेत लगाएका छन् ।

    यसअघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्यामपसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरूको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । उनीहरूले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार