images
images

ग्रीन डेभलपमेन्ट बैंकले लगानीकर्ताहरूलाई दिने भयो लाभांश, बोनस र नगद कति ?

ग्रीन डेभलपमेन्ट बैंकले लगानीकर्ताहरूलाई दिने भयो लाभांश, बोनस र नगद कति ?

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • ग्रीन डेभलपमेन्ट बैंकले लगानीकर्ताहरूलाई दिने भयो लाभांश, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरूको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूका लागि लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको हो । 

    मङ्गलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार