गौशालामा महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी र केही स्थानीय लाइ प्रहरीले पक्राउ गरेँको छ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण संरचना भत्काउन काठमाडौं महानगरपालिका नगर प्रहरी बल डोजर सहित गौशाला क्षेत्रमा पुगेको थियो । डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सायमी र केही स्थानीयलाइ प्रहरीले पक्राउ गरेँको छ ।