images
images

आज काठमाडौमा करेला, रातो आलु, लोकल गोलभेँडा केजीको ८०, काउली १२० रुपैयाँ, कुन तरकारी भाउ कति ?

आज काठमाडौमा करेला, रातो आलु, लोकल गोलभेँडा केजीको ८०, काउली १२० रुपैयाँ, कुन तरकारी भाउ कति ?

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • आज काठमाडौमा करेला, रातो आलु, लोकल गोलभेँडा केजीको ८०, काउली १२० रुपैयाँ, कुन तरकारी भाउ कति ?
    images
    images

    काठमाडौं/  आज काठमाडौंमा गोलभेडा ठूलो (भारतीय) केजीको १०० रुपैयाँ रहेको छ । सानो लोकल ८० रुपैयाँ रहेको छ । यस्तैगरी गोलभेडा सानो (टनेल)को १२० रुपैयाँ रहेको छ ।  

    यस्तै, आलु रातो ८० रुपैयाँ, आलु रातो भारतीय ६५ रपैयाँ प्रतिकेजी रहेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोके बमोजिम यो औसत मूल्य विवरण हो ।  बन्दा लोकल ६० रुपैयाँ प्रतिकेजी काउली स्थानिय १२० रुपैयाँ, मूला रातो ४०, सेतो (लोकल) ४०, हाइब्रीड पनि ४० रुपैयाँ नै रहेको छ । यस्तैगरी भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, ७० रुपैयाँ  रहेको छ । 

    यस्तैगरी मकै बोडी ८०, मटरकोशा १२०, घिउ सिमी (लोकल) १२०, हाइब्रीड, १२०, राजमा १२० रुपैयाँ नै रहेको छ । भटमासकोशा र करेला भने केजीको ८० रुपैयाँ रहेको छ । तर लौका ६० रुपैयाँ रहेको छ । 

    ताजा माछा (रहु)  ३६०, ताजा माछा (बचुवा)  २८० र ताजा माछा (छडी) २८० रहेको छ । 
    अन्य तरकारी तथा फलफूलको विवरण यस्तो छ । 

    tarkari.png

    tarkari 7.png

    tarkari 1.png

    tarkari 3.png

    tarkari 7.png

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार