पुष्प व्यवसायीहरुले प्राकृतिक र स्वदेशी फुल एवम मालाको प्रयोगका लागि आग्रह गरिरहेपनि प्लाष्टिकका फुलमालाप्रति उपभोक्ताको आकर्षण देखिन्छ । तिहार सुरु हुनलाग्दा काठमाडौंका बजारमा प्लाष्टिकका माला र फुलहरु विक्रीका लागि पसलमा सजिन थालेका छन् ।
Enter your email address and we will send you a link to reset your password.