images
images

टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका’, हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन१६-प्रो पाउन सकिने

टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका’, हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन१६-प्रो पाउन सकिने

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेङ्ग धमाका’, हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन१६-प्रो पाउन सकिने

    काठमाडौँ / नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिने कम्पनीले जनाएको हो । 

    यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ। 

    यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नु हुनेछ। उल्लेखित अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।

    टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । 

    टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार