images
images

डिशहोमको ईन्टरनेटमा ‘खुशीको सेलेब्रेशन’, ग्राहकलाई के–के छ सुविधा ?

डिशहोमको ईन्टरनेटमा ‘खुशीको सेलेब्रेशन’, ग्राहकलाई के–के छ सुविधा ?

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • डिशहोमको ईन्टरनेटमा ‘खुशीको सेलेब्रेशन’, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ‘खुशीको सेलेब्रेशन’ योजना सार्वजनिक गरेको छ । 

    images
    images

    डिशहोम इन्टरनेटको गुणस्तरिय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ‘खुशीको सेलेब्रेशन’ योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।

    यस ‘खुशीको सेलेब्रेशन’ योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नं। ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ । 

    स्थापनाको छोटो अवधिमै साँढे तीनलाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार