images
images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / बुधबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको चाँदीलाई आज १ हजार ८ सय ९० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार