काठमाडौँ / सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले हुलाक राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।
यी लगायत यस्ता छन् बैठकमा भएका १७ निर्णय :