images
images

पवन रेग्मीले पाए राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी

पवन रेग्मीले पाए राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • पवन रेग्मीले पाए राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरेको छ । 

    images
    images

    बैंक व्यवस्थापन समितिको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो । 

    बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार