images
images

सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ?

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको हो । यसअघि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    यसैगरी, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार