images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो । 

    images
    images

    यसअघि प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ सोमबार घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउसमेत प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला एक हजार ८ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज एक हजार ८ सय ४० रुपैयाँ पर्ने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार