images
images

सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति पर्ला ?

सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति पर्ला ?

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति पर्ला ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो । 

    images
    images

    बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो । उक्त मूल्य घटेर आज शुक्रबार १ लाख ५१ हजार ४ सय रुपैयाँमा झरेको हो । 

    यता, चाँदीको भाउसमेत घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ मात्रै पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार