images
images

सुनको भाउ सामान्य घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ सामान्य घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • सुनको भाउ सामान्य घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । 

    images
    images

    सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ५२ हजार २ सय रुपैयाँमा झरेको छ । 

    यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय १० रुपैयाँबाट बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार