images
images

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा रेकर्ड मूल्यबाट सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घटेको हो । 

    images
    images

    मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार