images
images

सुनको भाउ प्रतितोला ९ सयले घट्दा २० रुपैयाँले महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ प्रतितोला ९ सयले घट्दा २० रुपैयाँले महँगियो चाँदी, प्रतितोला कति ?

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • सुनको भाउ प्रतितोला ९ सयले घट्दा २० रुपैयाँले महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको हो । बिहीबार भने सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ रहेको थियो । 

    यता, सुनको भाउ प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार