images
images

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ बुधबारकै मूल्यमा खरिद बिक्री हुने भएको हो ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ नै रहेको छ । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय ४० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार