images
images

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, प्रतितोला कति ?

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, प्रतितोला कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, प्रतितोला कति ?

    काठमाडौँ / बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको हो । 

    images
    images

    मङ्गलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । 
    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार