images
images

निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबिच सम्झौता, सुरक्षित र सहज रुपमा पैसा पठाउन सकिने

निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबिच सम्झौता, सुरक्षित र सहज रुपमा पैसा पठाउन सकिने

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबिच सम्झौता, सुरक्षित र सहज रुपमा पैसा पठाउन सकिने
    images
    images

    काठमाडौँ / निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । 

    कुवेतमा रहेका नेपालीहरुले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाहरुबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । 

    साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार