images
images

प्रतितोला एक हजार चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

प्रतितोला एक हजार चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • प्रतितोला एक  हजार चार सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंद्दको अनुसार आज बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा अर्थात मंगलबारको तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । 

    आज आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार