images
images

ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द

ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द

    काठमाडौँ / ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ ।

    images
    images

    बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो । 

    साथै, कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार