images
images

सुनको भाउ स्थिर हुँदा चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

सुनको भाउ स्थिर हुँदा चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • सुनको भाउ स्थिर हुँदा चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ४३ हजार ४ सय रुपैयाँ रहेको छ । 

    images
    images

    यसअघि पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार