images
images

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । 

    images
    images

    बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो । 

    बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार