images
images

आजको मौसमः मनसुनको प्रभाव देशभरि, यी क्षेत्रमा अझै तीन दिन भारी वर्षा हुने

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • आजको मौसमः मनसुनको प्रभाव देशभरि, यी क्षेत्रमा अझै तीन दिन भारी वर्षा हुने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको बुलेटिन अनुसार देशभर मनसुनी वायुको प्रभाव चलिरहेको छ । देशका विभिन्न भागहरुमा निरन्तर पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जनाएको छ।

    images
    images

    सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। 

    बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    असार २४ गते सोमबार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।  

    सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

    त्यस्तैगरी राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना भएको विभागले जनाएको छ ।  यस्तैगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा  हुनेछ ।  

    ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन प्रभावित हुन सक्नेछ । 

    कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

    कोशी, मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तैगरी मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ । 

    सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

    रातीको   देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । 

    कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    असार २६ गते बुधबार 

    दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक –दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

    रातीː देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार