images
images

सुनचाँदीको मूल्य बृद्धि, अब प्रतितोला कति पर्ला ?

सुनचाँदीको मूल्य बृद्धि, अब प्रतितोला कति पर्ला ?

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • सुनचाँदीको मूल्य बृद्धि, अब प्रतितोला कति पर्ला ?

    काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो । 

    images
    images

    बिहीबार प्रतितोला १ लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ४४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

    तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ हजार ८ सय ७० रुपैयाँ निर्धारण भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार