images
images

सैदी पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

सैदी पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • सैदी पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

    काठमाडौँ / सैदी पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरेको १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्कासन गर्ने भएको हो । 

    images
    images

    सोका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार