images
images

साधारण शेयरको निष्कासन प्रक्रिया खुल्यो, सेबोनले दियो हिमालय उर्जालाई हकप्रद ल्याउन अनुमति

साधारण शेयरको निष्कासन प्रक्रिया खुल्यो, सेबोनले दियो हिमालय उर्जालाई हकप्रद ल्याउन अनुमति

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • साधारण शेयरको निष्कासन प्रक्रिया खुल्यो, सेबोनले दियो हिमालय उर्जालाई हकप्रद ल्याउन अनुमति

    काठमाडौँ / लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ ।  

    images
    images

    नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो । 

    यो क्रममा सेबोनले हिमालय उर्जा विकास कम्पनी लिमीटेडलाई १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ ।  

    कम्पनीले १०० रुपैयाँ दरका ९९ लाख कित्ता हकप्रद सेयर निश्कासनको अनुमति पाएको हो । हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ९८ करोडको उचाईमा पुग्नेछ।

    यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले गर्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार