images
images

सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको हो । यसअघि छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ । 

    images
    images

    त्यस्तै, यसअघि प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ रहेको रहेको तेजावी सुन आज बढेर १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ पुगेको चाँदीको भाउ बढेर आज १ हजार ८ सय ६५ रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार