images
images

तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी सस्तियो

तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी सस्तियो

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी सस्तियो

    काठमाडौँ / सुनको भाउ तेस्रो दिन पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत सोमबारदेखि नै सुनको भाउ स्थिर रहेको छ । महासङ्घले प्रकाशित गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

    images
    images

    यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ८ सय ५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार