images
images

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरीद्वारा आत्महत्या, शौचालयमा भेटियो शव

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरीद्वारा आत्महत्या, शौचालयमा भेटियो शव

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • संसद् भवनमा ड्युटीमा खटिएका प्रहरीद्वारा आत्महत्या, शौचालयमा भेटियो शव

    काठमाडौँ / नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । 

    प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार