images
images

सङ्खुवासभाको सोलाखानीमा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

सङ्खुवासभाको सोलाखानीमा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • सङ्खुवासभाको सोलाखानीमा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

    खाँदबारी / सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । 

    images
    images

    मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । 

    उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार