images
images

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ /  बिहीबार बिहान जाजरकोट केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

    images
    images

    भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

    यसअघि गत कात्तिकमा  जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो धनजनको क्षति भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार