images
images

आइएमइ लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

आइएमइ लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • आइएमइ लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

    काठमाडौँ / आइएमइ लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । 

    images
    images

    दुई संस्थाबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरूले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरूमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।

    यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरूले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राइटि प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार